Jyanai Khayo Tei Moriko Mayale Lyrics

Jyanai_Khayo_Tei_Moriko_Mayale - Dharmendra Sewan Lyrics

Singer Dharmendra Sewan
Music Sanjal B2 Bhandari
Song Writer Dharmendra Sewan

Watch the official lyrical video of Dharmendra Sewan's new single "Maya Marera" Jyanai Khayo Tei Moriki Mayale.

Jyanai Khayo Tei Moriko Mayale Lyrics

Nepali Version

तिम्रै माया लाग्छ नि हैऽऽ
तिम्रै माया लाग्छ नि हैऽऽ

ज्यानै खायो त्यै मोरीको मायाले
जिस्काउछ आज आफ्नै छाँयाले
अल्लमल्लमा परेछु म त
रन्नभुल्लमा बाँचेछु आज
तिम्रै मायाजालमा
परेनी मायातालमा
तिम्रै मायाजालमा
परेनी मायातालमा
किन किन आज छाडेर
जान्छु भन्छौ माया मारेर
होऽऽ होऽऽ

एता कोल्टे फेरे कैले
उता कोल्टे फेरे
आफ्नै मुटु कयौं चोटी
चिरी चिरी हेरे
मैले माया लाएको साच्चै हो
निर्मोहीलाई मेरो माया
झुटो लागेकै हो
होऽऽ होऽऽ
झुटो लागेकै हो

मुटु खायो त्यै मोरीको मायाले
जोबन ढल्यो त्यै मोरीको मायाले
ह्मऽऽ
ज्यानै खायो त्यै मोरीको मायाले
जिस्काउछ आज आफ्नै छाँयाले
अल्लमल्लमा परेछु म त
रन्नभुल्लमा बाँचेछु आज
तिम्रै मायाजालमा
परेनी मायातालमा
तिम्रै मायाजालमा
परेनी मायातालमा
किन किन आज छाडेर
जान्छु भन्छौ माया मारेर
होऽऽ हो



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.