SAMAYA LYRICS | Subani Moktan| Official Release| New Nepali Song 2022
Voice/Music/Lyrics: Subani Moktan
Recorded at Studio M by Manzil Bikram K.C.
Arranged by Rikesh Gurung
Flute: Gopal Dev Ghatani
Tabla: Bhuwan Gandharva
Samaya Lyrics Nepali Version:
साँझ सुनौलो प्रहरमा मेरो मुहारमा छाएको मुस्कान भुलिहाल्दैनौ निजुनको प्रकाश मुनि तिमीले लेखेका ती हरफहरु बिलाई जाँदैनन् नितिमीलाई अङ्गाल्दा मेरो बास्ना छुटेकै त हो तिम्रो गल्बन्दीमाआँखा नखोले नि तिम्रो स्पर्श चिनेकै त हो मैले सपनीमात्यो गलत समय थियो वा समय गलत थियोतर माया त माया नै थियोतिम्रा सबल काँधमा मैले शिर राखी मेरो भार नबिसाएको हैनबर्षौं भइसक्यो मेरो आवाज तिमीले नसुनेको तर बिर्सिएको छैनतिमीलाई उठाउने सुर्योदयले हरेक दिन मलाई पनि त छुन्छयादले बरालिएर तिम्रो आँखा रसाउँदा मेरो मन पनि रुन्छत्यो गलत समय थियो वा समय गलत थियोतर माया त माया नै थियोभाग्यले हाम्रो कथा अधुरै छोडे पनिहामी हिँड्ने बाटो अन्तै मोडे पनिमाया त माया नै होत्यो गलत कथा थियो वा कथा गलत थियोतर हाम्रो कथा त थियोतर माया त माया नै थियो
THE END
If you have any suggestions, please write to us in the comments. And if it is a song of your choice, please write the title of the song and the name of the singer and we will post the lyrics immediately. Thank you so much for your love and support
Please do not enter any spam link in the comment box